ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकद्वारा १ करोड १५ लाख सहयोग  

२०७६ चैत, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा रू. १ करोड दिने भएको छ ।

साथै उक्त कम्पनीले सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमार्फत रू.१५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरिएको सोमवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्