ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मंगलवार विहानै ६ बजेदेखि नेपाल लकडाउन

२०७६ चैत, १०  
समाचार
NA
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । नेपाल सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मंगलवारबाट मुलुकलाई नै पूर्ण रुपमा निषेधावधि (लकडाउन) मा राख्ने निर्णय गरेको छ । 
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमवार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अब मंगलवार विहानबाट १ सातासम्म सर्वसाधारणले घरबाट बाहिर निस्कन  पाउने छैनन भने  सार्वजनिक सवारीका साधन पनि चल्ने छैनन् । 

अत्यावश्यक सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अनुमति प्राप्त  अनुमति प्राप्त व्यक्ति र सवारीसाधनमात्र चल्न पाउने छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्