ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लक्ष्मी बैंकको शाखा पनौतीमा

२०७६ चैत, ११  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । लक्ष्मी बैंकले आफ्नो १२१औं शाखा काभ्रेको पनौतीमा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखामार्पmत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बताएको छ । यससहित बैंकको शाखा संख्या ४८ जिल्लामा १२१ ओटा पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्