ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषि विकास बैंकद्वारा कोरोना कोषलाई रू. १ करोड २५ लाख

२०७६ चैत, ११  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । कृषि विकास बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा रू. १ करोड २५ लाख उपलब्ध गराएको छ । सरकारले स्थापना गरेको उक्त कोषले कोरोनासँग सावधानीपूर्वक डटेर सामाना गर्न व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण कीट र क्वारेन्टाइनलगायत अत्यावश्यक सामग्रीको व्यवस्था र उचित प्रबन्ध मिलाउने बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्