ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमई बैंकद्वारा सरकारको कोषलाई सहयोग

२०७६ चैत, ११  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले कोरोना भाइरसविरुद्ध जुध्न रू. १ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले मिति आइतवार घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’लाई उक्त रकम प्रदान गर्ने भएको हो । यस्तै बैंकले ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषका लागि पनि रू. १५ लाख सहयोग गर्ने भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्