ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निःशुल्क मास्क वितरण

२०७६ चैत, ११  
बजार
NA


बागलुङ (अस) । बागलुङ बजारमा अवस्थित स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था र क्षत्री समाज बागलुङले संयुक्त रूपमा आइतवारदेखि निःशुल्क मास्क वितरण शुरू गरेको छ । बजारमा मास्कको अभाव बढ्दै गएपछि निःशुल्क रूपमा मास्क वितरण गरिएको सहकारीले बताएको छ । स्थानीय स्तरमै उत्पादन गरिएको कपडाको मास्क खरीद गरी पहिलो दिन बजारको लोकतान्त्रिक चोकबाट वितरण शुरू गरिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्