ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्रिय सहकारी बैंकद्वारा रू. ११ लाख सहयोग

२०७६ चैत, ११  
बजार
NA


काठमाडौं (अस) । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंकले रू. ११ लाख ११ हजार १११ सहयोग गरेको छ । बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीको १ दिन बराबरको तलवसहित उक्त रकम कोषलाई उपलब्ध गराएको बताएको छ । कोरोना नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री, पीपीई, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेन्टाइनलगायत अत्यावश्क सामग्री र स्वास्थ्य व्यवस्थाका लागि सहयोग गर्न बैंकले देशभरका सहकारी संघ संस्थाहरूलाई अपिल पनि गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्