ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भाटभटेनी समूहद्वारा रू. १ करोड सहयोग

२०७६ चैत, ११  
बजार
NA


काठमाडौं (अस) । भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाइँमा तत्काल रू. १ करोड खर्च सहयोग गर्ने भएको छ । सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मीनबहादुर गुरुङले बताए । विपत्को घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उनको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्