ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

द ब्रिटिश कलेजका कक्षाहरू अनलाइनबाट

२०७६ चैत, ११  
बजार
NA

काठमाडौं (अस) । काठमाडौंस्थित द ब्रिटिश कलेजले अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रूपमा फैलिइएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण कलेजले आइतवारबाट अनलाइन कक्षाहरू सञ्चालनमा ल्याएको हो । 

कलेजले विद्यार्थी तथा कर्मचारीहरूको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । विद्यार्थी तथा शिक्षकहरू कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसका लागि प्राध्यापकहरूले विद्यार्थीहरूलाई अनलाइन प्लेटफर्ममार्फत कक्षा दिनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्