ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कार्ल्सबर्ग फाउन्डेशनद्वारा आर्थिक सहयोग

२०७६ चैत, ११  
बजार
NA


काठमाडौं (अस) । कार्ल्सबर्ग फाउन्डेशनले कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न डेनिस मुद्रा ९ करोड ५० लाख सहयोग गरेको छ । उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरूमा तीन अन्तरराष्ट्रिय मान्यताप्राप्त कोरोना भाइरससम्बन्धी अनुसन्धान गर्ने टोली छन् । 

कार्ल्सबर्ग फाउन्डेशनले सबै लाभांश आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणका लागि सहयोग प्रदान गर्ने गर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्