ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाहुबली सिमेन्टद्वारा स्यानिटाइजर र मास्क वितरण

२०७६ चैत, ११  
बजार
Image Not Found


काठमाडौं (अस) । बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इन्डस्ट्रिज प्रालिले एभरेस्ट प्यारेन्टरल्स प्रालिको सहकार्यमा स्यानिटाइजर र मास्क वितरण गरेको छ । कोरोना भाइरस फैलिन नदिन आम नागरिकलाई हात धुन स्यानिटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको कम्पनीले बताएको छ । उपत्यकाभित्र धेरै भीडभाड हुने विभिन्न स्थानमा उक्त सामग्री वितरण गरेको बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्