ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पोखरामा चेम्बर अफ कमर्सद्वारा रक्तदान

२०७६ चैत, ११  
बजार
Image Not Found


कास्की (अस) । पोखरा चेम्बर अफ कमर्श फेवा एकाइ र नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाले संयुक्त रूपमा खुल्ला रक्तदान कार्यक्रम गरेका छन् । कार्यक्रममा ३४ युनिट रगत संकलन भएको चेम्बर अफ कमर्श फेवा एकाइका महासचिव तुलसी दाहालले बताए । 

नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उद्घाटन गर्दै रगतको अभाव हुन नदिन उपशाखा र सामाजिक संघसंस्थालाई रक्तदान गर्न आग्रह गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्