ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्र कारोबारको  राफसाफ तथा फर्छ्योट कार्य स्थगित 

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत  ११, काठमाडौं ।  सिडिएस क्लियरिङ लिमिटेडले कोरोना भाइरसको संभावित संक्रमणलाई ध्यानमा राखी सरकारले चैत ११ देखि १८ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय भएअनुसार धितोपत्र कारोबारको  राफसाफ तथा फर्छ्योट कार्य स्थगित  गरिएको बताएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्