ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टोकियो ओलम्पिक स्थगित 

२०७६ चैत, ११  
खेल विविध
NA

चैत ११, काठमाडौं । विश्व व्यापी महमामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि जापानको राजधानी टोकियोमा हुने टोकियो ओलम्पिक स्थगित भएको छ ।

कोरोना भाइरसको महामारीका कारण मंगलवार ओलम्पिक  स्थगित गर्ने निर्णय भएको जापानका प्रधानमन्त्री शिन्जो आबेलाई उद्धृत गर्दै बीबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उक्त प्रतियोगिता जुलाई २४ बाट शुरु हुने निर्धारित कार्यक्रम थियो ।

अव उक्त प्रतियोगिता सन् २०२१ मा हुने छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्