ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोईराला नियुक्त

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं ।  माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सन्तोष कोईराला नियुक्त भएका छन् ।

उनले वैशाख १ गतेबाट सीईओको जिम्मेवारी सम्हाल्ने छन् । उनी अघिल्ला सीईओ सुमन शर्मा चैत मसान्तबाट बाहिरिएपछि कामु सीईओ बनेका थिए ।

 उनी २१ वर्षदेखि बैंकिङमा क्षेत्रमा क्रियासिल छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर छन् । कम्पनीले उनलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्