ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

२०७६ चैत, १२  
समाचार
Image Not Found

 चैत १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ ।

विश्वव्यापी संक्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले बुधवार ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गर्नुभएको हो ।

सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस्  ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्