ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चेम्बर अफ कमर्सद्वारा ५० हजार थान मास्क हस्तान्तरण    

२०७६ चैत, १२  
समाचार
NA

चैत १२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले बुधवार स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गरे ।

चेम्बरले यसअघि नै दैनिक ५० हजार मास्क उत्पादन गरी सरकारलाई उपलब्ध गराउने बताएको थियो । बिहीवार पनि विभिन्न जिल्लामा मास्क वितरण गरिने चेम्बरले बताएको छ ।   रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्