ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महीनाको तलब        

२०७६ चैत, १३  
प्रदेश ०१
NA

चैत १३, विराटनगर । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रू.१० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ ।

सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महीनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ ।     
 

कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काँग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले १५ / १५ दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिए ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्