ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महिला सहयात्रा लघुवित्तको सातौं सभा स्थगित

२०७६ चैत, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १३, कामाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा स्थगित  भएको छ ।

कम्पनीले थाहा नगरपालिकास्थित बज्रबाराहीमा रहेको ओम अध्याय रिट्रिट रिसोर्टमा चैत २२ गते शनिवार  सभा गर्ने निर्धारित मिति तोकिएकोमा सरकारले कोरोना भाइरसको संक्रमण तथा  नियन्त्रणका लागि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेकाले अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको बताएको  छ । 

साथै कम्पनीले सर्वसाधारण शेयर धनीको तर्फबाट दुई जना प्रतिनिधित्व संचालक निर्वाचन  गर्ने कार्यक्रम  पनि स्थगित गरिएको बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्