ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाली काँग्रेसको माग – तत्काल विशेष राहत प्याकेज घोषणा गरौं

२०७६ चैत, १३  
समाचार
NA
author avatar अभियान संवाददाता

चैत १३, काठमाडौं । नेपाली काँग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । 

उक्त  पार्टीका सभापती एवं पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाले बिहीवार सामाजिक सञ्जाल ट्विटरमा पोष्ट गर्दै कोरोनाबाट सुरक्षित हुँदा- हुँदै कुनै समुह भोकमरीको सिकार बन्न नपरोस भनिएको छ ।

 साथै ट्विटमा  विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प  भएको उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्