ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना कोषमा वैदेशिक रोजगार व्यवसायीको १ करोड सहयोग        

२०७६ चैत, १३  
समाचार
NA

चैत १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू.१ करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।     
     
 संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको व्याजबाट प्राप्त हुने रकममध्ये रू.१ करोड उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

संघले थप रू.१ करोड कामदार उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले जानकारी दिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्