ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड–१९ संकटको एकजुट भएर सामना गरौं : प्रधानमन्त्री

२०७६ चैत, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार आफ्नो ट्वीटर ह्यान्डलमा प्रम ओलीले चिकित्सक तथा स्वास्थ्य प्राविधिहरुलाई लक्षित गर्दै कुनै चिन्ता नलिई उपचारमा खटिन आग्रह गर्नुभएको छ ।

साथै प्रम ओलीले हाल मौज्दात् सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र  उपचारमा सामेल हुन पनि चिकित्सक तथा स्वास्थ्य प्राविधिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, ‘सरकार तपाईंहरुसँगै छ,  चिन्तित नहोऔं ।’

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्