ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतबाट आएका ६ जना क्वारेन्टाइनमा   

२०७६ चैत, १९  
प्रदेश ०१
Image Not Found
फाइल फोटो

चैत २०, इनरुवा । भारतबाट आएका ६ जनालाई सुनसरीमा रहेका क्वारेन्टाइनमा बुधवार राखिएको छ । सुनसरीको भोक्राहा नरसिंंह गाउँपालिका ६ मा रहेको क्वारेन्टाइनमा भारतको दिल्लीबाट आएका चार जनालाई राखिएको भोक्रहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताए ।  

त्यसैगरी हरिनगर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा दुई जनालाई राखिएको छ ।  भारतको पञ्जाबबाट आएका तिनलाई सीमाबाट बुधवार नियन्त्रणमा लिएर हरिनगर १ स्थित बिजी अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको हरिनगर स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापाले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्