ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्का एक व्यक्तिमा पनि देखियो कोरोना संक्रमण

२०७६ चैत, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २० ,काठमाडौं ।  नेपालमा  बिहीवार अर्का एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला परेको छ । विस्तृत विवरण प्राप्त हुन सकेको छैन । अरु केहि समय पछि ।

यसको पूष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गरेको छ ।  यसअघि पाँच जनालाई कोरोना भाइरसको संक्रमण भएको  थियो जसमध्ये एक जना निको भएर घर फर्किइसकेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्