चैत २० ,काठमाडौं । नेपालमा बिहीवार अर्का एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला परेको छ । विस्तृत विवरण प्राप्त हुन सकेको छैन । अरु केहि समय पछि ।
यसको पूष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गरेको छ । यसअघि पाँच जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो जसमध्ये एक जना निको भएर घर फर्किइसकेका छन् ।