ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नयाँ संक्रमित व्यक्ति पनि कतार एयरवेजबाट आएका

२०७६ चैत, १९  
समाचार
NA
author avatar अभियान संवाददाता


चैत २२० काठमाडौं । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीवार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिए ।

ती व्यक्ति पनि गत चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको उनले बताए । तर ती व्यक्तिको घर कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने बारेमा मन्त्रालयले कुनै जानकारी दिएको छैन ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्