ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश १ मा ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

२०७६ चैत, २०  
प्रदेश ०१
Image Not Found

चैत २१, विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस (कोभिड १९) को आशंकामा बिहीवारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट र संखुवासभाबाट १/१, तेर्‍हथुम, भोजपुर र ओखलढुङ्गाबाट २/२, सोलुखुम्बुबाट ५, उदयपुरबाट ४ र पाँचथरबाट ३ शंकास्पद व्यक्तिको स्वाब नमूना संकलन गरिएको  जानकारी दिए । 

आइसोलेशन वार्डमा बिहीवारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला  छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीवार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्