ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सप्तकोशी डेभलपमेण्टको १२औं सभा स्थगित

२०७६ चैत, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा स्थगित  भएको छ ।

बैंकले उद्योग संगठन मोरङ, विराटनगरमा चैत ३० गते सभा गर्ने मिति तोकेको थियो । सरकारले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि चैत २५ गतेसम्म लकडाउन घोषणा गरेकाले अर्को सूचना जारी नभए सम्मका लागि बाह्रौं वार्षिक साधारण स्थगित गरिएको बैंकले सूचनामार्फत जानकारी दिएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्