ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५० लाख घोषणा गरेको धितोपत्र बोर्डद्वारा कोरोना कोषमा ३ करोड जम्मा 

२०७६ चैत, २१  
लगानी
NA
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रू. ३ करोड जम्मा गरेको छ । 

यस अघि रू. ५० लाख सहयोग गर्ने घोषणा गरेको बोर्डले रू. २ करोड ५० लाख थप गर्दै रू. ३ करोड जम्मा गरेको शनिवार जानकारी दिएको छ ।

सरकारले लकडाउन शुरु गरेको दिन चैत ११ गते रू. ५० लाख सहयोग गर्ने व्यवस्था गरेको जानकारी दिर्दै बोर्डले पूँजीबजार सम्बद्ध अन्य निकायहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्