ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सभापति देउवाद्वारा ६ जना  पूर्वप्रधानमन्त्रीसँग  कोरोनाबारे छलफल

२०७६ चैत, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  आइतवार पूर्वप्रधानमन्त्रीहरुसँग मुलुकमा उत्पन्न परिस्थितिको बारेमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनु पर्ने भावी रणनीतिबारे पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोनमा छलफल गरेका थिए ।

उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, डा बाबुराम भट्टराई र तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरी छलफल गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्