arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६.५ %  नगद लभांश पारित गर्दै गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १८ औं सभा  सम्पन्न

२०७६ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिको १८ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
साधारण सभाले गत आवको नाफाबाट ६ दशमलव ५ प्रतिशत नगद लाभांश (लाभांश करसमेत) पारित गरेको छ ।

कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेकोमा  हाल सम्ममा निक्षेप रू.४ अर्ब २३ करोड तथा कर्जा रू.३ अर्ब ४८ करोड रहेको सभामा जानकारी दिइयो ।

कम्पनीले हालसम्म १६ ओटा शाखा कार्यालय र एक ओटा एक्टेन्सन काउण्टर रहेकोमा थप शाखा कार्यालयहरु खोल्ने योजना रहेको बताएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्