ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबी बैंकद्वारा प्रदेश २ का मुख्यमन्त्रीलाई पीपीई प्रदान      

२०७६ चैत, २५  
प्रदेश ०२
Image Not Found

चैत २६, जनकपुरधाम । जनकपुरस्थित एनएमबी बैंकले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई १०० थान पीपीई प्रदान गरेको छ । 

कोरोना भाइरसको महामारीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सो बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झासहितको टोलीले  मुख्यमन्त्री राउतलाई उनकै निवासमा सो सामग्री हस्तान्तरण गरेको हो ।

 एनएमबी बैंकले उपलब्ध गराएका सामग्रीमा १०० थान पीपीई, मास्क र जुत्तासहितको सेटका साथै सेनिटाइजरसमेत रहेको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्