ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समृद्धि फाइनान्सको अध्यक्ष तथा सञ्चालकको राजिनामा स्वीकृत

२०७६ चैत, २५  
लगानी
Image Not Found

चैत २६, काठामाडौं । समृद्धि फाइनान्सले सञ्चालक समितिको अध्यक्ष एवम् सञ्चालक टिका निधि लोहनीको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

साथै, सञ्चालक समितिको अध्यक्षमा विनोद कुमार सुवेदी र सञ्चालकको पदमा संस्थापक समूहका शेयरधनी विरङ्गना महर्जनलाई बाँकी अवधिको लागि नियुक्त गरेको छ । कम्पनीको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्