ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महामारी विरुद्ध जुध्न ट्वीटरका संस्थापक डोर्सेद्वारा १ अर्ब डलर सहयोगको घोषणा    

२०७६ चैत, २५  
अन्तरराष्ट्रिय
Image Not Found

 चैत २६, वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोना भाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी १ अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।
   
उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका छन् ।
     
फोब्र्सका अनुसार डोर्सेको कुल सम्पत्ति करीब ३३ अर्ब अमेरिकी डलर रहेको छ । रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्