arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकको पदावधि सकियो 

२०७६ माघ, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक भोला राम श्रेष्ठको पदावधि समाप्त भएको छ ।

कम्पनीले श्रेष्ठको पदावधि पुस २५ गतेदेखि समाप्त भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्