ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

 तस्वीर : सुपारी भित्र अलैंचीखेती   !

२०७६ माघ, ४  
Slider
Image Not Found

झापाको वुद्धशान्ति गाउँपालिका – २ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी वगानभित्र लगाएको अलैंचीखेती । सेपिलो भू–भागमा हुने अलैंचीखेती जिल्लाका विभिन्न भागमासमेत व्यावसायिक रुपमा गरिंदै आएको छ । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्