ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिन्धु विकास बैंकको साधारण सभा स्थगित 

२०७६ माघ, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ४, काठमाडौं । सिन्धु विकास बैंकले पुस २९ गते गरेको १० औं वार्षिक साधारण सभा स्थगित भएको बताएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित सभामा कानूनले तोकेको गणपूरक संख्या नपुगेकोले कम्पनीको संचालक समितिले सभा स्थगित गर्ने  निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्