ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा माघ २४ मा

२०७६ माघ, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ४, काठमाडौं । प्रभु इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा माघ २४ गते शुक्रवार बोलाएको छ ।

कम्पनीको संचालक समितिको ३८०औं वैठकको निर्णय अनुसार सभा तिनकुने, काठमाडौंमा हँदैछ ।

सभामा समितिको तर्फबाट प्रस्तुत वार्षिक  प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,आव २९७५/ ०७६को वासलात,नाफा नोक्सान हिसाव तथा नगद प्रभाह विवरण उपर छलफल गरी पारित गर्ने र चुक्तापूँजीको ११ दशमलव ३२ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा र लाभांशका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्