ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संसदीय विकास कोषको रकम गतिलो काममा लगाऔं : पूर्व अर्थसचिव खनाल

२०७६ चैत, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३०, काठमाडौं  । नेपाल आर्थिक  पत्रकार समाज (सेजन)ले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरबारे आइतवार आयोजना गरेको अनलाइन भीडीयो  बार्तामा पूर्व अर्थसचिव रामेश्वर खनालले कोरोना महामारीको अन्त्य गर्नु सवैको जिम्वेवारी भएको बताउँदै महामारीको सहज तवरले सामना गर्न संसदीय कोषको रकम बन्द गर्नुपर्ने बताए ।

 उनले संसद विकास कोषलाई रोकेर त्यसको बजेट गतिलो काममा लगाउनुपर्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्