ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनसीसी बैंकको मंगलवार बुक क्लोज, सोमवारसम्मका शेयरधनीहरुलाई मात्र लाभांश 

२०७६ माघ, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ६, काठमाडौं । एनसीसी बैंकले माघ ७ गते मंगलवार बुक क्लोज गर्दैछ । बैंकले माघ १७ गते गर्न लागेको २२ औं वार्षिक साधारण सभाका लागि मंगलवार बुक क्लोज गर्न लागेको हो । 

बुक क्लोजको आधारमा माघ ६ गते सोमवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।

यस वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्