ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीरः काठमाडौं पठाउन तयारी अवस्थामा राखेको २०० क्रेट गोलभेडा 

२०७७ बैशाख, ९  
Slider
Image Not Found

मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका किसानले विक्रीका लागि प्रतिकिलो रू. १० भन्दा कम मूल्यमा काठमाडौं पठाउन तयारी अवस्थामा राखेको २०० क्रेट गोलभेडा । बन्दाबन्दीका कारण समयमै विक्री नहुँदा खेतीमा रहेको एक हजार ट्रक गोलभेडा कुहिने अवस्थामा  रहेको छ । यस क्षेत्रका ५०० किसानले १०० विघामा तरकारीको खेती गर्दै आएका छन् । तस्वीरः रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्