ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : दैलेखको चुप्रास्थित पेट्रोलियम अन्वेषण टोलीको क्याम्प

२०७६ फागुन, १  
Slider
Image Not Found

दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रास्थित पेट्रोलियम अन्वेषण टोलीको क्याम्पको बुधवार लिइएको तस्वीर । जिल्लाको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धानका लागि नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको संयुक्त टोली कार्यरत छ । ४ महीना अघिदेखि भइरहेको अध्ययन र अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ भएको पुष्टि भइसकेको पेट्रोलियम अन्वेषण परियोजनाले बताएको छ । तस्वीर : पंखबहादुर शाही / आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्