ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हिमालयन  जेनेरल ईन्सोरेन्सको मूल्य समायोजन

२०७७ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । हिमालयन  जेनेरल ईन्सोरेन्स कम्पनी लिमिटेडको ४  प्रतिशत बानेस शेयरपछि मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मंगलवार उक्त कम्पनीको शेयर प्रतिकित्ता रू.३२२ आधार मूल्यमा समायोजन गरेको सूचनामार्फत् उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्