ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ज्योति विकास बैंकको सीईओको सेवा अवधि समाप्त

२०७७ बैशाख, ३०  
लगानी
NA

वैशाख ३०, काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीको सेवा अवधि समाप्त भएको छ ।

ज्ञवालीको सेवा अवधि वैशाख १५ गतेदेखि लागू हुने गरी समाप्ति भएको हो । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले  उक्त निर्णय गरेको थियो । 

अर्को व्यवस्था नभएसम्मको लागि वैशाख १६ गते देखि लागू हुने गरी यसै कम्पनीका नायव महाप्रबन्धक पारस राज कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिने निर्णय भएको कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्