ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्रीन डेभलपमेण्ट बैंकका सञ्चालकको राजिनामा स्वीकृत

२०७७ बैशाख, ३०  
लगानी
Image Not Found

वैशाख ३०, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक दीपेन्द्र श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । कम्पनीको २०७६ चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्