ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ङादी ग्रुप पावरको साधारण सभा फागुन २७ गते 

२०७६ फागुन, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २, काठमाडौं । ङादी ग्रुप पावरको वार्षिक साधारणसभा फागुन २७ गते हुने भएको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले शेयरधनीका लागि आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन १५ गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्