ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सेनाको भेषमा चलाइएको सवारी साधन जाँच गर्दै सैनिक प्रहरी 

२०७७ जेठ, ४  
Slider
Image Not Found

लकडाउनको समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लंघन गरेको गुनासो पछि बानेश्वर चोकमा आइतवार सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुको सवारीको पास भए नभएको जाँच गर्दै सैनिक प्रहरी । नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्