ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल इन्फ्रास्ट्रक्चरद्वारा कोषलाई सहयोग

२०७७ जेठ, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नेपालको पहिलो पूर्वाधार विकास बैंकको रूपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोराना कोषमा रू. २५ लाख सहयोग गरेको छ । बैंकले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई उक्त रकमको चेक आइतवार हस्तान्तरण गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई रकम हस्तान्तरण गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्