ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा २४० विपन्न परिवारलाई राहत वितरण

२०७७ जेठ, ५  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ५, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले २४० अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडाबाट अतिविपन्न ३० घर परिवारको छनोट गरी राहत वितरण गरेको अध्यक्ष गुणेन्द्र घर्तीले बताए । पहिलो चरणमा २५ केजि चामल, २ केजी दाल, १ लिटर तेल, २ केजी नून वितरण गरिएको उनले बताए ।

आउँदा दिनहरुमा समय र परिस्थितिको आकलन गरी थप राहत वितरण गर्ने गाउँपालिकाले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्