ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : हाङशेङको विद्युतीय प्यानलको अगाडिबाट हिडिरहेका यात्रीहरु

२०७७ जेठ, ५  
Slider
Image Not Found

हङकङको बेञ्चमार्क शेयर परिसूचक हाङशेङको कारोबार प्रर्दशित विद्युतीय प्यानलको अगाडिबाट हिडिरहेका यात्रीहरुको सन् २०१५ को अप्रिल २७ मा खिचिएको फाइल फोटो । हाङशेङले सोमवार नियममा परिवर्तन गरेको छ । चिनियाँ कम्पनीहरु अलिबाबा, साओमी र मेइथुआन तियनफिङको समावेशीकरणलाई अनुमति दिन यस्तो गरिएको हो । 

यी कम्पनीहरुको भार सीमा ५ प्रतिशत हुने बताइएको छ । यस कदमले ५० वर्ष पूरानो सूचकाङ्कमा व्यापक हेरफेर ल्याउँनेछ । समावेशलाई चिनियाँ बजार र कम्पनीहरु कसरी विकसित भएका छन् भन्ने संकेतका रुपमा हेरिएका छन् । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्