ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : यो हो नेपालको नयाँ नक्सा

२०७७ जेठ, ५  
Slider
Image Not Found

मन्त्रिपरिषद बैठकले सोमवार पारित गरेको लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा  ।
सरकारले प्रतिबद्धता व्यक्त गरे अनुरुपको नेपालको नयाँ नक्सा तयार पारेर आइतवारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले जानकारी दिए ।  उक्त नक्सा बमोजिम नै  निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछन् । नक्सामा संघ,प्रदेश तथा स्थानीय तहहरु पनि अद्यावधिक गरिएको छ । तस्वीर :  नेपाल सरकार

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्